PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

हुम्लामा सञ्चालनमा आए प्राविदेखि माविसम्मका २४ विद्यालय



रासस

हुम्लामा सञ्चालनमा आए प्राविदेखि माविसम्मका २४ विद्यालय
फाइल फोटो।

हुम्ला : सिमकोट गाउँपालिकाका १ देखि ८ वडामा प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीवारदेखि सञ्चालनमा आएका छन्। कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन्।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना नदेखिएकाले विभिन्न विद्यालयमा विद्यार्थीले शान्त वातावरणमा हिँडडुल गर्न पाएको बताए। अन्य गाउँपालिकामा कोरोना त्रासले विद्यालय सञ्चानलनमा नआएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell