PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

जोर बिजोर नीतिः सार्वजनिक सवारी साधन घटे, यात्रुको भिडभाड बढ्यो

जोर बिजोर नीतिः सार्वजनिक सवारी साधन घटे, यात्रुको भिडभाड बढ्यो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेको छ। शुक्रवार मात्रै काठमाडौं उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीवार पनि उपत्यकामा ८७ जनामा संक्रमण देखिएको थियो।

यस्तोमा सरकारले लकडाउन खोल्दा उपत्यकामा भिडभाड बढ्यो। दैैनिक अफिस जानेले सार्वजनिक सवारी साधन प्रयोग गर्न थालेका छन्। जसले सार्वजनिक सवारी साधनमा भिडभाड बढेको छ।

हाल सार्वजनिक सवारी साधनमा पनि जोरबिजोर नीति लागू हुँदा सवारी साधन घटेको अवस्थामा भिडभाड अझ बढेको छ। कोरोना संक्रमण बढ्दै गएको अवस्थामा यसले अझै जोखिम बढाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell