PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

एकैदिन ३ सय ७८ जना कोरोना संक्रमित थपिए



पहिलोपोस्ट

एकैदिन ३ सय ७८ जना कोरोना संक्रमित थपिए

काठमाडौं: शनिवार कोभिड १९ का ३ सय ७८ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौं सहित देशभर ३ सय ७८ थपिएको जानकारी  दिए।

२४ घण्टा ७ हजार ७ सय ८८ जनाको विभिन्न ल्यावमा परीक्षण गरिएको थियो। योसँगै देशभर कोरोना संक्रमितको सङ्ख्या २२ हजार ५ सय ९२ पुगेको छ। कोरोनाको कारण अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell