PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

गोंगबुमा टाउको काटिएको शव सुटकेसभित्र फेला पर्‍यो



पहिलोपोस्ट

गोंगबुमा टाउको काटिएको शव सुटकेसभित्र फेला पर्‍यो

काठमाडौं : काठमाडौंको गोंगबु नजिकै टाउको काटिएको शव फेला परेको छ।

टाउको काटेर शव राखिएको अवस्थामा सुटकेस फेला परेको महानगरीय प्रहरी वृत महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए। टाउको सुटकेसभन्दा केही पर फेला परेको छ।

'शवको पहिचान भइसकेको छैन। घटनाको थप अनुसन्धान गरिरहेका छौं', डिएसपी खड्काले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell