PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शीर्ष नेताको झगडाविरुद्ध र पार्टी एकताको पक्षमा उभिएका ओली, प्रचण्ड र नेपाल समूहका ६१ सांसद (नामावली)



पहिलोपोस्ट

शीर्ष नेताको झगडाविरुद्ध र पार्टी एकताको पक्षमा उभिएका ओली, प्रचण्ड र नेपाल समूहका ६१ सांसद (नामावली)

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसद शीर्ष नेताको झगडाबाट पार्टी र देशलाई बचाउन एकजुट भएका छन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले कुनै पनि विवाद र पार्टी विभाजन सम्बन्धी गतिविधिमा सहभागी नहुने घोषणामा हस्ताक्षर गरेका हुन्।

एकता जोगाउन जस्तोसुकै कदम चाल्ने चेतावनी पनि उनीहरुले शीर्ष नेतालाई दिएका छन्।  

नामावली:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell