PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

हामी फुटका लागि कसैलाई सहयोग गर्दैनौं: सांसद अञ्जना विशंखे



पहिलोपोस्ट

हामी फुटका लागि कसैलाई सहयोग गर्दैनौं: सांसद अञ्जना विशंखे

काठमाडौं: नेकपा सांसद अन्जना विशन्खेले फुटका लागि कसैलाई सहयोग नगरिने स्पष्ट पारेकी छन्।

पार्टीभित्र विभाजन हुनेगरी विवाद चर्किरहेका बेला एकता जोगाउने अभियानमा हस्ताक्षर गर्दै उनले भनिन्, ‘पार्टी फुटका लागि कुनै सहयोग हुन सक्दैन। तल्लो तहसम्म पार्टी एकीकरण नहुँदै भइरहेको विवाद दुखद् छ।’

उनले प्रश्न गरिन्, ‘हामीलाई कुन विचार र विवादले यो अवस्थामा पुर्‍यायो? हामी फुटका लागि कसैलाई सहयोग गर्दैनौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell