PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जलमग्न धोबीखोला सडक : आवतजावतमा कठिनाइ, स्थानीयको घरमा समेत पस्यो पानी

जलमग्न धोबीखोला सडक : आवतजावतमा कठिनाइ, स्थानीयको घरमा समेत पस्यो पानी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : धोबीखोला सडकमा पानी जमेपछि आवतजावतमा कठिनाइ आएको छ। वर्षाको पानी जम्दा सो सडक जलमग्न भएको छ।

त्यसको साथै धोबीखोलाको सतह बढ्दा ढल जाम भएपछि सडमा पानी भरिएको हो। सडकमा जमेको पानी केही स्थानीयको घरमा समेत पसेको छ।

सडकमा पानी जम्दा आवतजावतमा कठिनाइ भएको स्थानीयले बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell