PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

नगरकोट टु अनैकोट : कोही रोपो गोड्दै, कोही घाँस काट्दै

नगरकोट टु अनैकोट : कोही रोपो गोड्दै, कोही घाँस काट्दै

अमित मचामसी/पहिलोपोस्ट


नगरकोट, पर्यटकीय स्थल। यतिबेला कोभिड-१९ को महामारीका कारण पर्यटकहरु देखिन्नन् यस क्षेत्रमा।

तर यहाँबाट देखिने फाँटहरुमा भने हरियाली प्रशस्त देखिन्छ। झरी, कुहिरोसँग लुकामारी गरिरहेका गाउँहरु देख्न सकिन्छ।

फाँटहरुमा रोपो गोड्नेदेखि घाँस काट्ने कृषकहरु भेट्न सकिन्छ। यही मेसोमा भक्तपुरको नगरकोट र काभ्रेको अनैकोटका फाँटहरुलाई अमित मचामासीले यसरी क्यामरामा कैद गरेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell