PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

तिमी कृष्ण म तिम्री राधा हो...बालबालिकाको कृष्ण मोह

तिमी कृष्ण म तिम्री राधा हो...बालबालिकाको कृष्ण मोह

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज श्रीकृष्ण जन्माष्टमी। ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा अघिल्ला वर्षहरुमा भिड नै लाग्थ्यो। यसपटक भने कोभिड-१९ महामारीका कारण भक्तजनहरुले मन्दिर प्रवेश पाएनन्। 

कोभिड-१९ संक्रमण फैलिन नदिन जिल्ला प्रशासन र मंगलबजार टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेको थियो।

पाटन क्षेत्रमा घुँइचो हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको देखिन्थ्यो। यही मौकामा केही बालबालिका भने कृष्णको भेषमा फोटो सुटमा व्यस्त देखिन्थे। कृष्णसँगै राधा बनेर फोटो खिचाउने पनि देखिन्थे।

कोही भने कृष्णको भेषमा परेवासँग खेल्न मस्त देखिन्थे।
 



ट्रेन्डिङ पोस्ट

Ncell