PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गायक निशान भट्टराईले प्रेमिकासँग गरे विहे



पहिलोपोस्ट

गायक निशान भट्टराईले प्रेमिकासँग गरे विहे

गायक निशान भट्टराईले विवाह गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाको काभ्रे बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह भएको हो।

ऋचा मोडल हुन्। पछिल्लो समय के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिएका थिए।

ऋचाले ‘लाहुर जाने रेल’ बोलको गीतमा निशानसँग अभिनय गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell