PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कोभिड-१९ बाट ९१ औं मृत्यु, यसरी भयो शव व्यवस्थापन

कोभिड-१९ बाट ९१ औं मृत्यु, यसरी भयो शव व्यवस्थापन

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपालमा कोभिड-१९ संक्रमणका कारण बुधवारसम्ममा ९१ जनाको मृत्यु भएको छ। कतिपयको मृत्यु भएपछि कोभिड संक्रमण पुष्टि हुँदा शव व्यवस्थापनमा भद्रगोल देखिन्छ।

संक्रमण पुष्टि भइसकेकाकाको भने गाइडलाइनअनुसार व्यवस्थापन भइरहेको छ। धादिङका ३२ वर्षीय युवकको मंगलवार ह्याम्स अस्पतालमा निधन भयो। ती पुरुषको शव बुधवार दिउँसो पशुपतिको विद्युतीय शव दाह गृहमा सेनाको टोलीले शव व्यवस्थापन गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell