PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपालका परराष्ट्र सचिव र चिनियाँ उप-परराष्ट्रमन्त्रीबीच भिडियो संवाद, कोभिड-१९ नियन्त्रणमा सहकार्य बारे छलफल

पहिलोपोस्ट

नेपालका परराष्ट्र सचिव र चिनियाँ उप-परराष्ट्रमन्त्रीबीच भिडियो संवाद, कोभिड-१९ नियन्त्रणमा सहकार्य बारे छलफल

काठमाडौं : नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ उप-परराष्ट्रमन्त्री लुओ झाओहुईबीच बुधवार भिडियो संवाद भएको छ।

सो संवादमा कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि दुई देशबीचको सहकार्यका बारेमा छलफल भएको थियो। त्यस्तै, द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा अन्य विषयमा फलदायी छलफल भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत जानकारी दिएकी छिन्।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell