PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ५६ पुग्यो



पहिलोपोस्ट

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ५६ पुग्यो

काठमाडौं : गण्डकी प्रदेशमा कोभिड-१९ बाट संक्रमितको संख्या एक हजार ६ सय ५६ पुगेको छ।

बुधवार राति थप ६ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ५६ पगेको हो। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहँ, कास्की र नवलपरासीका थप ६ जनामा कोरोना देखिएको हो।

उनीहरुलाई आइसोलेसन कक्षमा राखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell