PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

ग्रेडिङमा चित्त नबुझेपछि ए लेभलका विद्यार्थी आन्दोलित

ग्रेडिङमा चित्त नबुझेपछि ए लेभलका विद्यार्थी आन्दोलित

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : यस वर्ष ए लेभलमा सहभागी भएका विद्यार्थीहरुले लाजिम्पाटको ब्रिटिस काउन्सिल अगाडि पुगेर प्रदर्शन गरेका छन्।

कोभिड-१९ का कारण यसपटक ए लेभलको परीक्षा रद्द भएको थियो।

क्याम्ब्रिज परीक्षा बोर्डले यो वर्ष शिक्षकलाई नै ग्रेड दिने अधिकार दिइएको थियो। यही आधारमा ग्रेडिङ ठीक नभएको आरोप लगाउँदै विद्यार्थी आन्दोलनमा उत्रेका हुन्। बोर्डले आफूलाई चित्त नबुझै अपिल गर्नसक्ने जनाइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell