PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

कोरोना संक्रमित भेटिएपछि भक्तपुरको थलाछें सिल

कोरोना संक्रमित भेटिएपछि भक्तपुरको थलाछें सिल

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको थलाछें सिल गरिएको छ। कोरोना भाइरसबाट संक्रमित एकजनाको पहिचान भएपछि बेखाल टोल सिल गरिएको हो। संक्रमण पुष्टि भएको व्यक्तिलाई दिउँसो नै एम्बुलेन्सबाट अस्पताल लगिएको छ। त्यसपछि प्रहरी र स्थानीयले टोल सिल गरेका हुन्। स्थानीयलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ। 

संक्रमित व्यक्ति बैंकमा काम गर्ने खुलेको छ। भक्तपुरमा हालसम्म १२४ जनामा संक्रमण पुष्टि भइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell