PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'सरकारी पोखरी' मा डुवेर किशोरको मृत्यु



पहिलोपोस्ट

'सरकारी पोखरी' मा डुवेर किशोरको मृत्यु
फाइल फोटो

काठमाडौं : मोरङको विराटनगरमा एक किशोरको पौडी खेल्ने क्रममा मृत्यु भएको छ।

आइतवार बिहान करिब साढे ९ बजेतिर बिराटनगर महानगरपालिका १४ स्थितमा रहेको (सरकारी पोखरी) रानीमाई पोखरीमा डुबेर १६ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो।

पोखरीमा पौडी खेल्न पसेका किशोर वेपत्ता भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले दिउँसो पोखरीमा मृत अवस्थामा  फेला परेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell