PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पोखरीमा डुबेर विराटनगरमा एक किशोरको मृत्यु



पहिलोपोस्ट

पोखरीमा डुबेर विराटनगरमा एक किशोरको मृत्यु

विराटनगर : विराटनगरमा आज पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर १५ का १६ वर्षीय विशाल चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार किशोर महानगरपालिका १४ नम्बर वडास्थित रहेको रानी माई पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए।

पोखरीमा डुबेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मृत अवस्थामा  फेला परेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell