PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

१५ दिन नपुग्दै आयल निगमले बढायो पेट्रोल डिजलको मूल्य



पहिलोपोस्ट

१५ दिन नपुग्दै आयल निगमले बढायो पेट्रोल डिजलको मूल्य

काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढाएको छ। निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरि मूल्य प्रतिलिटर एक/एक रुपैयाँ बढाएको हो।

अब पेट्रोलको भाउ १०५ रुपैयाँ २५ पैसा पुगेको छ। गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

अब डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell