A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a85bb704de636.50758788): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a85bb704de636.50758788,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेकपा अध्यक्ष ओलीले डाके सचिवालय बैठक, नेकपा विवाद सुल्टिने मोडमा
PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेकपा अध्यक्ष ओलीले डाके सचिवालय बैठक, नेकपा विवाद सुल्टिने मोडमा



पहिलोपोस्ट

नेकपा अध्यक्ष ओलीले डाके सचिवालय बैठक, नेकपा विवाद सुल्टिने मोडमा

काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। दुई महिनादेखि चरम विवादबाट गुज्रिएको नेकपाभित्रको विवाद सुल्टिने मोडमा छ। त्यसैको सिलसिलामा पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन सचिवालय डाकिएको हो।

पार्टीका दुई अध्यक्ष गठन गरेको कार्यदलले विवाद समाधानका लागि काम गरिरहेको छ। यसैबीच बैठक डाकिएकव हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बिहान ९:३० बजे सचिवालय बस्ने फेसबुकमार्फत् जानकारी गराएका छन्।

गएको साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको छ। यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मङ्सिरभित्र महाधिवेशनको प्रस्ताव गरेका थिए।

ओली र प्रचण्डबीच सहमतिमा कार्यदल गठन भएपछि माधवकुमार नेपाल र झलनाथ खनाल भने रुष्ठ भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell