PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

उपत्यका प्रवेशमा कडाई, नागढुंगा नाकामा यस्तो देखियो चेकिङ

उपत्यका प्रवेशमा कडाई, नागढुंगा नाकामा यस्तो देखियो चेकिङ

पहिलोपोस्ट /पहिलोपोस्ट


कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकामा भित्रिने नागढुंगा नाका प्रवेशमा कडाई गर्न थालेको छ।

गृह मन्त्रालयले सवारी पास बन्द गरेको र नाकामा थप कडाई गरिएपछि उपत्यकाका भित्रिनेको संख्या निकै कम भएको ट्राफिक प्रहरीले जनाएको छ।

यसअघि अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने झण्डै आठ हजार सवारी साधनलाई नाकाबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell