PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

सेवाग्राहीसँग १० हजार घुस लिएको अभियोगमा वाणिज्य विभागका नासु पक्राउ



रासस

सेवाग्राहीसँग १० हजार घुस लिएको अभियोगमा वाणिज्य विभागका नासु पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १० हजार घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशंकर महतोलाई आज पक्राउ गरेको छ।
 
फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिएर आएका सेवाग्राहीबाट उक्त रकम घुस लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell