PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

खोलाको पानी बाटोमा आएपछि डल्लुमा यसरी अड्कियो गाडी

खोलाको पानी बाटोमा आएपछि डल्लुमा यसरी अड्कियो गाडी

समर्थ रञ्जित/पहिलोपोस्ट


वर्षा बढ्दा काठमाडौंको डल्लुस्थित झोलुंगे पुल नजिकै खोलाको पानी बाटोसम्मै आयो।  उक्त ठाउँबाट अन्य समयमा सवारी साधन आउजाउ हुन्थ्यो।

आज पनि आउजाउ जारी थियो। तर खोलाको पानी बाटोमा पसेपछि बीचबाटोमै गाडी डुबानमा पर्‍यो र अड्कियो।

पानीभित्रसम्म पसेपछि बिग्रँदा गाडी रोकियो र मेकानिक बोलाएर मर्मत नै गर्नुपर्‍यो।



ट्रेन्डिङ पोस्ट

Ncell