PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

साहित्यले विशिष्ट साधक गुमायोः प्रधानमन्त्री ओली



पहिलोपोस्ट

साहित्यले विशिष्ट साधक गुमायोः प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्य र वाङ्मयले विशिष्ट साधक गुमाएका बताएका छन्। ट्वीटरमा घिमिरेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले साहित्यमार्फत घिमिरेले पुर्‍याएको योगदानलाई जनताले नभुल्ने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell