PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भारतको बेहाल, एकै दिन १ हजार ९९ को मृत्यु



पहिलोपोस्ट

भारतको बेहाल, एकै दिन १ हजार ९९ को मृत्यु

नयाँ दिल्ली : कोरोना भाइरसका कारण खराब स्थितिबाट गुज्रिरहेको भातरमा हिजो एकै दिन १ हजार ९९ जनाको मृत्यु भएको छ। एकै दिन भएको यो सबैभन्दा धेरै मानवीय क्षति हो। भारतमा एक हजारभन्दा बढी एकै दिन मृत्यु भएको यो तेस्रो घटना पनि हो। यसअघि अगस्ट १३ मा १ हजार ८ जनाको मृत्यु भएको थियो जुन यसअघि सबैभन्दा धेरै थियो।

मंगलवारसम्म भारतमा संक्रमितको संख्या २७ लाख ६० हजार पार भएको छ। मंगलवार ५३ हजार २ ससय ३० नयाँ संक्रमित थपिएका छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell