PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

निषेध भए पनि हनुमन्तेमा औंशीको दिन बिहानै भिड हेर्नुस्

निषेध भए पनि हनुमन्तेमा औंशीको दिन बिहानै भिड हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


आज कुशे औंशी। भक्तपुरको हनुमन्ते खोलामा मानिसहरुको बिहानैदेखि चहलपहल देखियो। स्नान तर्पण तथा पिण्डदान गर्नका लागि खोलामा मानिसहरु पुगेका थिए। कोरोना भाइरसको संक्रमणका कारण निषेध गरिए पनि मानिसहरु खोलामा नुहाउन र पूजाआजाका लागि पुगेका थिए। बिहानको दृष्य यस्तो थियो -



ट्रेन्डिङ पोस्ट

Ncell