PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पाटन अस्पतालमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु



पहिलोपोस्ट

पाटन अस्पतालमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु

काठमाडौः ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक बृद्धाको मृत्यु भएको छ।

भक्तपुर सूर्य विनायक निवासी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो। 'एक जनाको मृत्यु भएको छ,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायण प्रसाद भट्टले भने।

उनी साउन २१ गतेदेखि पाटन अस्पतालमा उपचारत रहेकी थिइन्। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको सङख्या १ सय १५  पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell