PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

राष्ट्रकवि घिमिरेको शवमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा



रोजन श्रेष्ठ

राष्ट्रकवि घिमिरेको शवमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दिवंगत राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्।

मंगलवार निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिन मन्त्री पोखरेल बुधवार घिमिरेको निवास लैनचौर पुगेका हुन्।

सेनाका उपरथीसमेत रहेका घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell