PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राष्ट्रकवि घिमिरेको अन्त्येष्टि, सेनाद्वारा सलामी

राष्ट्रकवि घिमिरेको अन्त्येष्टि, सेनाद्वारा सलामी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।

मंगलवार निधन भएका राष्ट्रकवि घिमिरेलाई दाहसंस्कारअघि सेना र सशस्त्रको टुकडीले सालमी अर्पण गरेको थियो।

बुधवार बिहान उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दिवंगत राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।

उनको निवास पुगेर काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत श्रद्धाञ्जली श्रद्धाञ्जली दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell