PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सीपीएलमा सन्दीप लामिछानेको पहिलो विकेट, चार ओभरमा खर्चिए २३ रन



पहिलोपोस्ट

सीपीएलमा सन्दीप लामिछानेको पहिलो विकेट, चार ओभरमा खर्चिए २३ रन

क्यारेबियन प्रिमियर लिग (सीपीएल) को पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले २३ रन खर्चेर १ विकेट लिएका छन्। सन्दीप जमैका तलावाजमा आवद्ध छन्। जमैकाको लिगको पहिलो खेल हो। 

सेन्ट लुसिया जुक्सविरुद्ध सन्दीपले चार ओभरमा २३ रन खर्चेर १ विकेट लिएका हुन्। विकेट हात पार्न उनलाई चौथो ओभरसम्म कुर्नप¥यो। उनले नजिबुल्लाह जार्दनको विकेटको विकेट लिए। 

जारी खेलमा जमैकाले १५९ रनको लक्ष्य पाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell