काठमाडौं : चितवनमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर महानगरपालिका वडा नम्वर ७ का ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। बुधवार राति १२ बजेसम्म गरिएको ५ सय ५६ वटा परीक्षमा एक पुरुषको मात्र पोजेटिभ आएको भरतपुर अस्पताल कोभिड १९ परीक्षणण प्रयोगशालका प्रुमख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।
