A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a85a61a11dd62.60746347): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a85a61a11dd62.60746347,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भारतमा बढ्दो संक्रमण: रेकर्ड तोड्दै एकै दिनमा ७० हजार संक्रमित, मर्नेको संख्या पनि बढ्दो
PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

भारतमा बढ्दो संक्रमण: रेकर्ड तोड्दै एकै दिनमा ७० हजार संक्रमित, मर्नेको संख्या पनि बढ्दो



पहिलोपोस्ट

भारतमा बढ्दो संक्रमण: रेकर्ड तोड्दै एकै दिनमा ७० हजार संक्रमित, मर्नेको संख्या पनि बढ्दो

दैनिक ५० हजारको हाराहारीमा रहँदै आएको भारतको कोरोना (कोभिड १९) संक्रमण संख्या ७० हजारमा पुगेको छ।

पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक दिनको यो संख्‍या अहिलेसम्मकै धेरै हो।

९ लाख १८ हजार ४ सय ७० जनाको पीसीआर परीक्षणमा करिब ७० हजारमा संक्रमण देखिएको हो।

त्यसैगरी एक दिनमा ९ सय ७७ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या २८ लाख ३६ हजार ९ सय २६ पुगेको छ। जसमा एक्टिभ केस ६ लाख ८६ हजार ३ सय ९५ रहेको छ। २० लाख ९६ हजार ६ सय ६५ संक्रमण मुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell