PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

निषेधाज्ञापछिको राजधानी : कोही काममा खट्दै, कतै खेल्दै

निषेधाज्ञापछिको राजधानी : कोही काममा खट्दै, कतै खेल्दै

समर्थ रञ्जित/पहिलोपोस्ट


उपत्यकामा बिहीवारबाट निषेधाज्ञा शुरु भएको छ। पहिलो दिन सडक सुनसान देखियो। यद्यपि काम गर्नेहरुलाई भने सास्ती देखिन्थ्यो।

कतै कतै सडकमा भने बालबालिका फुटबल खेल्दै रमाइरहेका देखिन्थ्यो। पैदलयात्री फट्टफुट्ट देखिन्थ्यो भने सडकमा प्रहरीको कडा जाँच उत्तिकै देख्न सकिन्थ्यो।

 



ट्रेन्डिङ पोस्ट

Ncell