PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

राष्ट्रपति भण्डारीले यसपालिको तीजमा पशुपतिनाथको दर्शन नगर्ने



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीले यसपालिको तीजमा पशुपतिनाथको दर्शन नगर्ने

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले यसपालिको तीजमा पशुपतिनाथ मन्दिरको दर्शन नगर्ने भएकी छन्।

हरेक वर्ष हरितालिका तीजका अवसरमा राष्ट्र प्रमुखका रुपमा राष्ट्रपतिबाट दर्शनार्थ सरिक हुने परम्परा रहँदै आएकोमा यसपटक कोभिड १९ महामारीका कारण राष्ट्रपति भण्डारी उक्त कार्यक्रममा सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell