PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रमोद खरेलको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक



पहिलोपोस्ट

प्रमोद खरेलको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक

काठमाडौं : गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘घिटी घिटी’ बोलको गीत यूट्युब रिलिज भएको हो। गीतमा भिम बिसीको संगीत र टिका खड्काको शब्द रहेको छ।  गीतलाई नरेन्द्र बियोगीको एरेन्ज गरेका हुन्।

गीतको भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङ फिचर्ड छन्। भिडियोको सम्पूर्ण छायाँकन थिएटर भित्र गरिएको छ। भिडियोमा प्रेम वियोगमा परेको प्रेमीको कथा देखाइएको छ।

भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत कलाकार प्रथम क्षेत्रीले नै गरेका हुन्। भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अनन्त घिमिरेले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell