PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पोखरामा थप दुई जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको सङख्या १८ सय ७०



पहिलोपोस्ट

पोखरामा थप दुई जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको सङख्या १८ सय ७०

काठमाडौः पोखरामा थप दुई जनामा कोभिड १९ को संक्रमण देखिएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा दुई महिलामा कोरोना पोजेटीभ देखिएको हो। पोखरा महानगरपालिकाका ३० र ३२ वर्षीय महिलामा कोरोना पोजेटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

उनीहरुलाई आइसोलेसन कक्षमा ल्यैजाने तयारी भइरहेको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या १ हजार ८ सय ७० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell