PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

निषेधाज्ञामा व्यस्त मजदुर

निषेधाज्ञामा व्यस्त मजदुर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं उपत्यकामा कोरोना रोकथामका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ। गत बुधवार रातिबाट जारी भएको निषेधाज्ञामा सर्वसाधारणलाई अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ।

निषेधाज्ञाको समयमा अतिआवश्यक क्षेत्र कामदार भनेट डटेर काम गरिरहेका छन्। सडक निर्माणदेखि विद्युतीकरणमा आएको समस्या समाधानका लागि उनीहरु आइतवार खटिरहेका देखिन्थे।  



ट्रेन्डिङ पोस्ट

Ncell