PahiloPost

Aug 30, 2026 | १४ भदौ २०८३

निषेधाज्ञामा यस्तो सुनसान देखियो भक्तपुर दरबार क्षेत्र

निषेधाज्ञामा यस्तो सुनसान देखियो भक्तपुर दरबार क्षेत्र

अमित मचामसी/पहिलोपोस्ट


कोरोना महामारी रोकथामका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञा निरन्तर छ।

अतिआवश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्केका छैनन्।

अहिले राजधानीको सडक लगभग सुनसान छ। निषेधाज्ञाले  पर्यटकीय स्थल भक्तपुरको दरबार स्क्वायर पनि  सुनसान देखिएको छ।

प्राय भिडभाड देखिरहेन यस क्षेत्रको निषेधाज्ञाको समयमा अमित मचामासीले कैद गरेका पानोरमा दृश्य:



ट्रेन्डिङ पोस्ट

Ncell