PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

४ सय ८ नमुना परीक्षण गर्दा १७ जनामा कोभिड १९



पहिलोपोस्ट

४ सय ८ नमुना परीक्षण गर्दा १७ जनामा कोभिड १९

काठमाडौं : चितवनमा थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोभिड पुष्टि भएको हो। सोमवार परीक्षण भएका ४ सय ८ नमुनामध्ये १७ वटा पोजेटिभ देखिएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमितमध्ये दुई जना बाहेक बाँकी चितवनकै स्थायी बासिन्दा हुन्। संक्रमित मध्ये भरतपुर महानगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका दुई जना र राप्ती नगरपालिकाका चार जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell