PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

भारतबाट आएका दुई जना सहित पोखरामा ४ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

भारतबाट आएका दुई जना सहित पोखरामा ४ जनामा कोभिड १९ संक्रमण

काठमाडौं : पोखरामा थप ४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरमा गरिएको परीक्षणमा तीन पुरुष र एक महिलामा कोभिड पोजेटिभ देखिएको हो। पोखरा महानगरपालिका वडा नम्बर १३, २८ र २९ वटाका उनीहरुमा कोरोना देखिएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।

कोरोना देखिएका वडा नम्बर १३ का दुई जना भने भारतबाट आएको खुलेको छ। बाँकी दुई जना भने कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन्। यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या १ हजार ८ सय ९५ पुगेको छ। जसमध्ये १ हजार ६ सय ३९ जना निको भइ घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell