PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

६० जना सहसचिवको सरुवा, को कहाँ?



पहिलोपोस्ट

६० जना सहसचिवको सरुवा, को कहाँ?

काठमाडौँः सरकारले ६० सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णय अनुसार सहसचिवहरुको काज सरुवा गरेको हो। 

संघीय निजामती सेवाको दरबन्दी कायम रहेका प्रदेश मातहतका विभिन्न मन्त्रालय तथा संघीय मन्त्रालय तथा कार्यालयहरुमा सरुवा भएको हो। 
को कहाँ?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell