PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

१ सय ५१ परीक्षण गर्दा २६ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

१ सय ५१ परीक्षण गर्दा २६ जनामा कोभिड १९ संक्रमण

काठमाडौं : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको परीक्षणमा थप २६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

बुधवार राति १० बजेसम्म १ सय ५१ वटा नमुना परीक्षण गर्दा २६ जनामा कोभिड १९ पोजेटिभ देखिएको  प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। २६ जना मध्ये एक जना तनहुँ र बाँकी २५ जना चितवनका रहेका छन्।

उनीहरुलाई चितवनमा रहेको विभिन्न क्वारेन्टाइन तथा अस्पतालमा राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell