PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

अध्यक्षद्वयको भेटपछि नेकपा सचिवालय बैठक स्थगित



पहिलोपोस्ट

अध्यक्षद्वयको भेटपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो।  बैठक शनिबार बिहान ११ बजेका लागि तय भएको थियो। अध्यक्षद्वयको छलफलपछि बैठक स्थगित भएको हो। 

कोरोना संक्रमण बढ्दै गएका कारण बैठक स्थगित गर्नुपरेको एक सचिवालय सदस्यले बताए। 

सचिवालय बैठकमा विवाद समाधानका लागि गठित कार्यलदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell