PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

कोभिडप्रति सतर्कता : उपत्यकामा कार्यरत फोटो पत्रकारहरुको स्वाब संकलन गरियो

कोभिडप्रति सतर्कता : उपत्यकामा कार्यरत फोटो पत्रकारहरुको स्वाब संकलन गरियो

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं :  उपत्यकामा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि बिहीवार १२५ जना फोटो पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

राष्ट्रिय फोटोपत्रकार समूह नेपाल र फोटोपत्रकार क्लबमा आबद्ध र अन्य संचारगृहमा कार्यरत गरी १२५ जना फोटो पत्रकारहरुको स्वाब शुक्रवार संकलन गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell