PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि 



पहिलोपोस्ट

बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौँः बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार ९ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको हो। 

भेरी अस्पताल र बागेश्वरी ल्याबबाट भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमित थपिएसँगै बाँकेमा कूल संक्रमित ९९० पुगेका छन्। २७९ जना शनिबारसम्म उपचाररत छन्। ७०३ जना उपचारपछि निको भइ घर फकिँदा ६ जनाको मृत्यु भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell