PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कोभिड १९ संक्रमित ललितपुरका २९ वर्षीय युवकको मृत्यु



पहिलोपोस्ट

कोभिड १९ संक्रमित ललितपुरका २९ वर्षीय युवकको मृत्यु

काठमाडौं : ललितपुरमा कोभिड १९ संक्रमित २९ वर्षीय युवकको मृत्यु भएको छ।

पाटन अस्पतालमामा उपचार गराइरहेका ललितपुरका २९ वर्षीय युवकको शनिवार राति १० बजे अस्पतालमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ।

उनको गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell