PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

ललितपुरमा कोभिड-१९ संक्रमणबाट मृत्यु भएका २९ वर्षीय युवक मिर्गौलाका बिरामी



पहिलोपोस्ट

ललितपुरमा कोभिड-१९ संक्रमणबाट मृत्यु भएका २९ वर्षीय युवक मिर्गौलाका बिरामी

काठमाडौं : ललितपुरमा कोभिड १९ संक्रमितबाट मृत्यु भएका २९ वर्षीय युवक मिर्गौला रोगी भएको खुलेको छ।

पाटन अस्पतालमामा उपचार गराइरहेका ललितपुरका २९ वर्षीय युवकको शनिवार राति १० बजे अस्पतालमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

उनी  प्रेसर र मिर्गौला रोगी थिए। 'उहाँलाई मिर्गौलासम्वन्धी रोग थियो। ब्लड प्रेसर पनि थियो,' प्रमुख गेलालले भने।

उनको गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell