PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

लामाे दूरीका सार्वजनिक यातायात भदाै मसान्तसम्म बन्द राख्ने सरकारको निर्णय



पहिलोपोस्ट

लामाे दूरीका सार्वजनिक यातायात भदाै मसान्तसम्म बन्द राख्ने सरकारको निर्णय
फाइल फोटो

काठमाडौँ: सरकारले लामो दूरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म बन्द गर्ने  निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघिको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म लामो, मध्यम तथा छोटो दुरीका यातायात चल्न नदिने निर्णय गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell