PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

३ सय ६९ नमुना परीक्षण गर्दा २१ वटा कोभिड १९ पोजेटिभ



पहिलोपोस्ट

३ सय ६९ नमुना परीक्षण गर्दा २१ वटा कोभिड १९ पोजेटिभ

काठमाडौं : चितवनको  भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

आइतवार रातिसम्म गरिएका नमुना परीक्षणमा मध्ये २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन। ३ सय ६९ वटा नमुना परीक्षण गर्दा २१ वटामा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमण देखिएका अधिकास भरतपुर महानगरपालिकाका रहेका छन्। तीन जनामा भने गोरखा,रूपन्देही र नवलपुरका स्थानीय बासिन्दा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell