काठमाडौं : कमलादी गणेस्थानमा रहेको रुखको पूर्वतर्फको ठूलो हाँगा भाचिँदा त्यहाँ रहेको पुरानो घर क्षतिग्रस्त बनेको छ।
मन्दिर परिसरमा रहेको मसलाको पुरानो रुखको ठूलो हाँगो भाँचिएको हो। आज बिहान ७:३० बजे चर्को आवाजसहित भाचिएको थियो। घटनामा मानवीय क्षति भने भएको छैन।
