PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

७२ जना डीएसपीको सरुवा, वृत्तदेखि जिल्लासम्मका फेरिए



पहिलोपोस्ट

७२ जना डीएसपीको सरुवा, वृत्तदेखि जिल्लासम्मका फेरिए

काठमाडौं: प्रहरी प्रधान कार्यालयले ७२ नायब उपरीक्षक(डीएसपी)को सरुवा गरेको छ।

सोमवार सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी समेत फेरिएका छन्। कालीमाटीमा डीएसपी अपिलराज बोहोरालाई सरुवा गरिएको छ।

हेर्नुस् को पुगे कहाँ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell